Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बालेनको शब्द लहर !

बालेनको शब्द लहर !

  • काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह बेला बेलामा सामाजिक सञ्जालमा आफ्ना धारणा सार्वजनिक गरिरहन्छन् । उनी कहिले राजनीति त कहिले सामाजिक विषयमा बोलिरहन्छन् । आज भने उनले कानून र वर्तमान राजनीतिलाई व्यंग्य गर्दै आफ्नो निजी विचार पोखेका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनले लेखेका छन्–

    AGNI GROUP

    तिम्रो माया पशुपतिको जलहरी जस्तै,
    जति घटेपनि, लाग्छ ।
    सुन, चाँदी र हीरा जे होस्,
    नेपालको कानुन जस्तै ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट