
Apr 30 2025 | २०८२, वैशाख १७ गते
गोदावरी नगरपालिकाकाे बहुवर्षिय याेजना अन्तर्गत नगरपालिकाकाे वडा न १४ स्थित प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण कार्यकाे अनुगमन गर्नु हुँदै नगरप्रमुख गजेन्द्र महर्जन । उक्त भवन २ वर्षमा सम्पन गर्ने लक्ष्य लिएको छ । साे भवन निर्माण कार्यका लागि नगरपालिकाकाे आन्तरिक स्राेतबाट ५ कराेड ७० लाख बजेटकाे व्यवस्था गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij