Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

बालेनलाई लिखित जवाफसहित आफैँ हाजिर हुन सर्वोच्चको आदेश

बालेनलाई लिखित जवाफसहित आफैँ हाजिर हुन सर्वोच्चको आदेश

  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई सर्वोच्च अदालतले लिखित जावफ लिएर आफैँ अदालतमा हाजिर हुन आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले बालेनलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र लिखित जवाफसहित अदालतमा हाजिर हुन आदेश दिएको हो ।

    images
    images
    images

    इजलासले मंगलबार आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र लिखित जवाफसहित आफैँ अदालतमा उपस्थित हुन आदेश दिएको हो । हिन्दी सिनेमा बन्द गर्ने विषयमा उनले सरकार र अदालत भारतको अधिनमा भएको भन्दै आफूले अदालतको निर्णय नमान्ने अभिव्यक्ति दिएका थिए । 

    उक्त अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ताद्वय कीर्तिनाथ शर्मा पौडेल र वर्षाकुमारी झाले मुद्दा दायर गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij