Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

प्रिन्सिपलमाथि आक्रमण

प्रिन्सिपलमाथि आक्रमण

  • ललितपुर । कुपण्डोलमा संचालित एक स्कूलकी प्रिन्सिपलमाथि आक्रमण भएको छ । स्कूलकै परिचारिकाले आक्रमण गरेको प्रिन्सिपलको दावी छ । यता आक्रमणको आरोप लागेकी परिचारिकाले भने कुनै आक्रमण नगरेको बताइन् ।

    images
    images
    images

    प्रिन्सिपलले आफूलाई ज्यान मार्न खोजेको भन्दै उजुरी दिएपछि परिचारिकामाथि सोधपुछ र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij