Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुन प्रतितोला ५०० रुपैयाँ घट्यो

सुन प्रतितोला ५०० रुपैयाँ घट्यो

  • काठमाडौं । सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । बिहीबारको लागि बजार मूल्य प्रतितोला एक लाख १० हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    बुधबार सुन तोलामा ८ सय रुपैयाँले घट्दा कारोबार मूल्य प्रतितोला एक लाख ११ हजार रुपैयाँ थियो । चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १३ सय ६० रुपैयाँ कायम छ। बुधबार चाँदी तोलामा ४५ रुपैयाँले घट्दै १३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट