Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

यस्तो रहनेछ आजको मौसम 

यस्तो रहनेछ आजको मौसम 

  • काठमाडौ । आज गण्डकी प्रदेशमा भारी बर्षा हुने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशमा भारी बर्षाका कारण स्थानिय स–साना नदीको बहाव एक्कासी बढ्न सक्ने हुँदा नदी/खोला किनारमा सर्तकता अपनाउन पनि सचेत गराएको छ ।  

    images
    images
    images

    देशको पूर्वी भागमा सक्रिय रहेको मौसम विस्तारै पश्चिमतर्फ सर्दै गरेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । आज कोशी प्रदेशका पहाडि भू–भागमा सामान्य वदलि रहने छ । कोशी प्रदेशको संखुवासभामा भारी बर्षा भईरहेको छ ।

    बाँकी भूभागमा समान्यता मौसम सफा रहने छ । यसैगरि वागमती, लुम्बिनी, कर्णाली, सुदुपश्चिम प्रदेशमा स्थानिय तथा पश्चिमी वायुको प्रभावले केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम बर्षा हुने महाशाखाले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij