Jul 20 2025 | २०८२, साउन ४ गते
काठमाडौँ । मंगोलियाका उपप्रधानमन्त्री सैबुयान अमरसैखान काठमाडौं आइपुगेका छन् । हिजो राति ११ बजे सैबुयान काठमाडौं विमानस्थलमा ओर्लिएका हुन् ।
चाइना साउदर्नको उडान नम्बर सिजेड ३०६७ मा ग्वाङझौबाट उनी काठमाडौं आएका हुन् । उनी राजधानी उलानबटोरका मेयर तथा गभर्नर पनि हुन् ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij