Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आज समाजवादी मोर्चा घोषणा हुँदै

आज समाजवादी मोर्चा घोषणा हुँदै

  • काठमाडौं । माओवादी केन्द्रसहित ४ दलले आज (सोमबार) समाजवादी मोर्चा घोषणा गर्ने भएका छन्। आइतबार ४ दलका नेताहरुबीच जुटेको सहमतिअनुसार मोर्चा घोषणा हुन लागेको हो। 

    onlinepatrika
    Arghakhachi

    नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मेलिन मोर्चा घोषणा हुन लागेको हो। सोमबार दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा एक कार्यक्रममार्फत् मोर्चा घोषणा गरिने नेताहरुले जनाएका छन्।

    AGNI GROUP

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको नेताहरुको बैठकले सोमबार मोर्चा घोषणा गर्ने सहमति गरेको थियो। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij