Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कैलालीका प्रमुख जिल्ला अधिकारी चढेको गाडी दुर्घटनामा

कैलालीका प्रमुख जिल्ला अधिकारी चढेको गाडी दुर्घटनामा

  • काठमाडौँ । कैलालीका प्रमुख जिल्ला अधिकारी सवार गाडी दुर्घटना भएको छ । धनगढीबाट कोहलपुर जाने क्रममा आइतबार बर्दियाको बबईमा प्रमुख जिल्ला अधिकारी सवार गाडी दुर्घटना भएको हो । 

    onlinepatrika
    Arghakhachi

    प्रमुख जिल्ला अधिकारी युवराज कटेलले दुर्घटनामा कसैलाई चोटपटक नलागेको जनाए । तर, गाडी भने क्षतिग्रस्त भएको छ । घटनाबारे थप  विवरण आउन बाँकी छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij