
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको अधयक्षका लागि सिफारिस गरेको छ ।
मन्त्रालय स्रोतका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको संयोकत्वमा बनेको तीन सदस्यीय सिफारिस समितिले आयोगको अध्यक्षको लागि सिफारिस गरेको हो ।
त्रिवि सेवा आयोगको अध्यक्ष पद ११ महिनादेखि रिक्त रहेको छ । आयोगको अध्यक्ष नहुँदा त्रिवि शिक्षक तथा कर्मचारीको विज्ञापन रोकिएको छ । त्रिविले नयाँ नियुक्ति नहुँदा आवश्यक जनशक्ति ठेक्का र सेवा करारमा लिएर काम चलाइरहेको जनाएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij