Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

त्रिवि सुधारको माग गर्दै उपकुलपति बाँस्कोटालाई अनेरास्ववियुको ज्ञापन पत्र

त्रिवि सुधारको माग गर्दै उपकुलपति बाँस्कोटालाई अनेरास्ववियुको ज्ञापन पत्र

  • काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले त्रिभुवन विश्वविद्यालयका बेथिति सुधारको माग गर्दै त्रिविका उपकुलपति प्रा डा.धर्मकान्त बाँस्कोटालाई ज्ञापन पत्र बुझाएको छ ।

    onlinepatrika
    Arghakhachi

    विभिन्न ८ बुँदामा ध्यानाकर्षण गराउँदै अखिलका महासचिव नरेश रोकायलगायतका विद्यार्थी नेताको उपस्थितिमा ज्ञापन पत्र बुझाएको अखिलले जनाएको छ ।

    AGNI GROUP

    त्रिविमा देखिएको अस्तव्यस्त तथा नजिता प्रकाशनमा हुने ढिलासुस्तीलाई न्यूनिकरण गर्न, परीक्षा नियन्त्रण कार्यालय बल्खुमा भइरहेको अनाबश्य हैरानीलाई छिटो भन्दा छिटो सहज बनाउन, त्रिविबाट सम्बन्धन पात्र क्याम्पसमा देखिएको भ्रष्टचार छानविन गरि दोषीलाई कानून बमोजिम कारबाही गर्न तथा त्रिविको भद्रगोल व्यवस्थापन सुधारका आवश्यक कदम चाल्न उक्त ज्ञापन पत्रमा माग गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij