
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । प्रि–ओपन सेसनमा नेप्से सूचक १.९१ अंकले बढेको छ । यससँगै सूचक १९४१.५२ विन्दुमा आएको छ । आज ४ लाख ३१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा १६ कम्पनीको ८६८ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ३१ वटा कारोबार भएको हो । १० कम्पनीको मूल्य वृद्धि भएको छ भने ४ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij