Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

२४ घण्टामा एक संक्रमित थपिए

२४ घण्टामा एक संक्रमित थपिए

  • काठमाडौं । नेपालमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७५४ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा एकजनाको नतिजा पोजिटिभ आएको हो ।

    onlinepatrika
    Arghakhachi

    पछिल्लो २४ घण्टामा देशभर एकजना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ९१ हजार ३१२ पुगेको छ ।
    हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij