Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

समाजवादी प्रेस सङ्गठनको अधिवेशन आजदेखि सुरु

समाजवादी प्रेस सङ्गठनको अधिवेशन आजदेखि सुरु

  • काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालको पहिलो केन्द्रीय अधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अधिवेशनको उद्घाटन गर्नेछन् ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रिय अधिवेशनबाट सङ्गठनको नयाँ नेतृत्व चयन गरिने सङ्गठनका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठले जनाएको छ । देशभरबाट करिब पाँच सय पत्रकारको सहभागिता सो केन्द्रीय अधिवेशनमा रहनेछ ।

    AGNI GROUP
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij