Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

प्रभु बैंकको सेयर आजबाट बिक्रीमा

प्रभु बैंकको सेयर आजबाट बिक्रीमा

  • काठमाडौँ ।  प्रभु बैंकले आफ्नो संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर आज (जेठ २६ गते) बाट बिक्रीमा राखिएको छ । बैंकले कुल २६ लाख ५० हजार ८०२ कित्ता सेयर बिक्री गर्न लागेको हो ।

    onlinepatrika
    Arghakhachi

    यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले १५ दिनभित्र काठमाडौँको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन दिनुपर्नेछ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij