Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एमालेको केन्द्रीय सदस्यमा मनोनीत भएका १३ सदस्यले लिए शपथ

एमालेको केन्द्रीय सदस्यमा मनोनीत भएका १३ सदस्यले लिए शपथ

  • ललितपुर । नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत भएका १३ जना केन्द्रीय सदस्यले पद तथा गोपनियताको शपथ लिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    आज च्यासलको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा नेकपा एकीकृत समाजवादी त्यागेर एमालेमा फर्किएका मुकुन्द न्यौपानेसहित १३ जनालाई अध्यक्ष केपी शर्मा आलीले शपथ गराएका हुन् ।

    AGNI GROUP

     लिनेहरुमा नेता न्यौपानेसहित प्रेमबहादुर सिंह, भागवत विश्वासी, चुणामणि जंगली, हेमराज राई, ठम्मर विष्ट, अजय गुप्ता, एकवाल मिया, गणेश खनाल, प्रेम तामाङ, यमबहादुर परियार, सुरेन्द्र मानन्धर, उमाशंकर अरगरिया रहेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij