Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बझाङका वडाध्यक्ष बोहोराको निधन

बझाङका वडाध्यक्ष बोहोराको निधन


  • काठमाडौं । बझाङको सुर्मा गाउँपालिका-४ का वडाध्यक्ष सर्जन बहादुर बोहोराको निधन भएको छ। ४१ वर्षीय वडाध्यक्ष बोहराको बुधबार राति आफ्नै निवासमा निधन भएको उनका भाइ राजेन्द्र बहादुर बोहोराले जानकारी दिए।

    onlinepatrika
    Arghakhachi

    पहिलेदेखि नै मुटु सम्बन्धी रोगबाट पीडित बोहरालाई केही दिनअघि उपचारका लागि नेपालगञ्ज लगिएकोमा स्वास्थ्यमा सुधार नभएपछि घर ल्याइएको थियो।

    AGNI GROUP

    उनी २०७९ साल वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij