Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रेशम चौधरी आज भैरहवा 

रेशम चौधरी आज भैरहवा 


  •  काठमाडौं । आज बिहान सवा ९ बजे बुद्ध एअरको उडानमानागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल  चौधरी काठमाडौंँबाट भैरहवा पुगेका हुन् ।  उनी अस्ति राति भैरहवाबाट काठमाडौँ आएका हुन् । गत १५ गते बिहान चौधरी काठमाडौँबाट नेपालगञ्ज हुँदै कैलाली गएका थिए।

    onlinepatrika
    Arghakhachi

     भैरहवा विमानस्थलबाट रेशम वाग्मती प्रदेश ०१-०२५ च ३६५८ नम्बरको गाडीमा शुद्धोधन गाउँपालिका गएको जनाइएको छ । 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij