Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

  • काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.७६ विन्दुले बढेको छ । याेसँगै सूचक १९०२.७५ विन्दुमा आएको छ ।

    images
    images
    images

    योसँगै आज ४१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा कुल ९ कम्पनीको ९८ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा ७ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij