Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

चार जुवाडे पक्राउ

चार जुवाडे पक्राउ

  • काठमाडौं । दक्षिणकाली नगरपालिका–४, चाल्नाखेलबाट जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ७२ वर्षीय रामशरण खत्री समेत चारजना रहेका छन् । 

    images
    images
    images

    प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई नगद ५२ हजार ३४५ रुपैयाँ, तास, पासा गोटी १६ थान, पासा डण्डी तीन थान र पासा खेल्न प्रयोग भएको कपडाको चारपाटे पासा बोर्ड एक थानसहित फेला पारी पक्राउ गरेको जनाइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij