
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । सहकारी ऐन २०७४ र नियमावली २०७५ कार्यान्वयन र बजेट मार्फत ऐन विपरित करको दर परिवर्तनले स्वस्फूर्त दवावमुलक आन्दोलनले तीव्रता लिएको छ । राष्ट्रिय सहकारी महासंघ नेपालद्वारा गठित सहकारी समस्या समाधान सहजीकरण कार्यदलले आन्दोलन तय गरेको हो ।
आन्दोलनमा सम्पुर्ण सहकारी संघ र संस्थाहरुको रक्षा र सदस्यहरुको बचत सुरक्षाका लागि सरकारलाई ध्यानाकर्षणका लागि ताकेता गरिरहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij