Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपाल आउने यात्रुले अब कोभिड परीक्षण र खोप लगाएको प्रमाण दिन नपर्ने

नेपाल आउने यात्रुले अब कोभिड परीक्षण र खोप लगाएको प्रमाण दिन नपर्ने

  • काठमाडौं ।  नेपाल आउने यात्रुले अब कोभिड परीक्षण र कोरोनाको खोप लगाएको प्रमाण दिन नपर्ने भएको छ। नेपालमा कोभिड १९ को संक्रमण दर, अस्पताल भर्ना दरमा उल्लेख्य कमी आएको, अधिकाशंले यस विरुद्धको पूर्ण मात्रा खोप लगाइसकेको र छिमेकी मित्र राष्ट्रमा पनि संक्रमण दर न्युन भएकाले प्रोटकल परिवर्तन गर्दै उक्त व्यवस्था गरिएको हो। 

    onlinepatrika
    Arghakhachi

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुले  एरोनटिकल पब्लिकेसन इन्फर्मेसन( एआइपी)मा रहेको व्यवस्था परिवर्तन गरेको जनाएको छ। 

    AGNI GROUP

    नेपालमा हाल संक्रिय कोरोना संक्रमितको संख्या १९ रहेको छ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij