Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

शरणार्थी प्रकरणमा खाँड, महर्जन र रिजालको बयान आज

शरणार्थी प्रकरणमा खाँड, महर्जन र रिजालको बयान आज

  • काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मध्ये बालकृष्ण खाँण, हरिभक्त महर्जन तथा टेकनाथ रिजालको बयान आजदेखि प्रारम्भ हुँदैछ । बयान लिन बाँकी रहेका तीनै जनाको बयान आज हुन लागेको हो । बिहिबार महर्जन पक्राउ परेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले यो प्रकरणमा संलग्न रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व सांसद आङटावा शेर्पा तथा हज कमिटीका अध्यक्ष समशेर मियाँसँग बिहिबार बयान लिएका थिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij