Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भारतीय वायुसेनाको विमान दुर्घटनाग्रस्त

भारतीय वायुसेनाको विमान दुर्घटनाग्रस्त

  • भारतीय वायुसेनाको ट्रेनर विमान दुर्घटनाग्रस्त भएको छ । समाचार एजेन्सी पीटीआईलाई उद्धृत गर्दै बीबीसीले विमान कर्नाटकको चामराजनगरमा दुर्घटनाग्रस्त भएको जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    घटनामा कुनै हताहतीको खबर उल्लेख भएको छैन । ट्रेनरको विमान नियमित प्रशिक्षण उडानमा रहेको बेला दुर्घटना भएको थियो । घटनाको कारण पत्ता लगाउन अनुसन्धानको आदेश दिएको भारतीय वायुसेनाले ट्वीट गर्दै जानकारी दिएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij