Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपालकाे लगातार दोस्रो जित

नेपालकाे लगातार दोस्रो जित

  • काठमाडाैं । बिहीबार भएको तेस्रो खेलमा नेपालले मलेसियालाई २७ रनले पराजित गरेको छ। नेपालले दिएको १११ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले चार विकेटको क्षतिमा ८३ रन मात्रै बनाउन सक्यो।

    onlinepatrika
    Arghakhachi

    मलेसियाका लागि महिराह इज्जाति स्माइलले ४४ र विनिफ्रेड अन्ना डुराइसिगमले २० रन बनाइन् अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।  नेपालका लागि कविता कुँवर, सिता राना मगर र इन्दु बर्माले एक-एक विकेट लिए।

    AGNI GROUP

    यसअघि ब्याटिङ गरेको नेपालले पाँच विकेटको क्षतिमा ११० रन बनाएको थियो। नेपालका लागि रुविना क्षेत्रीले २७, ज्योती पाण्डेले २३, सिता राना मगरले २१ र इन्दु बर्माले २० रन बनाइन्।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij