Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ए डिभिजन लिगः आज तीन खेल हुँदै

ए डिभिजन लिगः आज तीन खेल हुँदै

  •  काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै छन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।

    onlinepatrika
    Arghakhachi

    च्यासल मैदानमा दिउँसो ३ बजे फ्रेण्ड्स क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै सोही समयमा दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड एनआरटी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

    AGNI GROUP

    रंगशालामै साँझ ६ बजे हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij