Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भन्सार विभागको महानिर्देशकको जिम्मेवारीमा शोभाकान्त पौडेल

भन्सार विभागको महानिर्देशकको जिम्मेवारीमा शोभाकान्त पौडेल

  • काठमाडौं । भन्सार विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव शोभाकान्त पौडेलले पाएका छन् । हालै खानेपानी मन्त्रालयबाट अर्थ मन्त्रालयमा सरुवा भएका उनलाई मन्त्रालयले भन्सार विभागको नेतृत्वको जिम्मेवारी दिएको हो ।

    onlinepatrika
    Arghakhachi

    यसअघि पौडेलसँग आन्तरिक राजस्व विभागको महानिर्देशकका रुपमा काम गरेको अनुभव छ । नयाँ बजेट सार्वजनिक गरेलगत्तै राजस्व संकलनको एक हिस्सा भन्सारमा अनुभवी प्रशासकलाई ल्याएका हुन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij