
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । प्रि ओपन सेसनमा नेप्से १.८३ अंकले बढेको छ । नेप्से सूचक १९६०.९५ विन्दुमा आएको छ । यससँगै ३ लाख ८० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा १२ कम्पनीको १३ सय ११ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १६ वटा कारोबार भएको हो । ७ कम्पनीको भाउ बढेको छ भने एउटाको भने मूल्य घटेको छ । अरु कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij