Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको बयान आजबाट सुरु

शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको बयान आजबाट सुरु

  • काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना अभियुक्तको बयान आजबाट सुरु हुँदैछ । काठमाडौं जिल्ला अदालतमा पक्राउ परेका अभियुक्तको बयान हुनेछ ।

    onlinepatrika
    Arghakhachi

    सरकारी वकिलको कार्यालयले नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर करोडौंको ठगी गरेको आरोपमा पूर्वउपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी,पूर्वगृहमन्त्री बालकृष्ण खाँण,पूर्वसांसद आङटावा शेर्पा तथा पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित ३० व्यक्तिविरुद्ध  विभिन्न अभियोगमा ५ मुद्दा दायर गरेको छ ।

    AGNI GROUP

    अदालतमा पक्राउ परेका १६ प्रतिवादीले आजदेखि बयान दिन सुरु गर्नेछन् । अदालतमा बयान सकिएपछि उनीहरूलाई धरौटीमा छाड्ने कि पुर्पक्षका लागि थुनामै राख्ने भन्ने निर्णय गर्न थुनछेक बहस सुरु हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij