Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

६ हजार कर्मचारी कटौती गर्दै कम्पनी मेटा

६ हजार कर्मचारी कटौती गर्दै कम्पनी मेटा

  • काठमाडौं । मेटाले फेरि करिब ६ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । यसअघि मार्चमा मेटाले १० हजार कर्मचारी कटौती गरेको थियो । त्यसअघि, गत वर्षको नोभेम्बरमा ११ हजार कर्मचारी कटौती गरेको थियो ।

    images
    images
    images

    कम्पनी मेटाले नयाँ राख्ने भनेका पाँच हजार कर्मचारी नथपिने भएको छ । नोभेम्बरको कर्मचारी कटौती हुनुअघि फेसबुक भनेर चिनिने कम्पनीमा करिब ८७ हजार कर्मचारी थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij