Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

नेप्से १.६७ अङ्कले बढ्यो

नेप्से १.६७ अङ्कले बढ्यो

  • काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.६७ अङ्कले बढेको छ । यससँगै सूचक १८४६.६९ विन्दुमा आएको छ । २ लाख ५६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने १२ कम्पनीको ६९० कित्ता सेयर कारोबार भएको छ ।

    images
    images
    images

    यो सेसनमा कुल १४ वटा कम्पनीको कारोबार भएको छ । ९ कम्पनीको भाउ बढ्दा २ वटाको भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij