Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

नेप्से सामान्य अंकले घट्यो

नेप्से सामान्य अंकले घट्यो

  • काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले अंक घटेको छ। बुधबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ०.०९ अंकले घटेर १८२१.५३ विन्दुमा झरेको छ ।

    images
    images
    images

    सो सेसनमा सेन्सेटिभ इन्डेक्स भने ०.०१ अंक घटेको छ। १६४ कित्ता सेयर किनबेच हुँदा ३७ हजार ९९२ रुपैयाँ बराबरको कारोबारको भएको छ  ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij