Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

प्रभु लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

प्रभु लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

  • काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई १०.३१५८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    आज बिहान बसेको सञ्चालक समितिको बैठकले आव २०७७/७८ को नाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब रुपैयाँको ९.८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५१५८ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।

    AGNI GROUP

    उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउने छन् । प्रभु लाइफ र महालक्ष्मी लाइफबीच मर्जर प्रक्रिया चलिरहेको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij