Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

साझा यातायातको बिजुली बस आजबाट थप नयाँ रुटमा

साझा यातायातको बिजुली बस आजबाट थप नयाँ रुटमा

  • ललितपुर । साझा यातायातको बिजुली बस आजबाट थप नयाँ रुटमा चल्ने भएको छ । साझा यातायातको पाटनढोका–रत्नपार्क–जोरपाटी बिजुली बस सेवा आजबाट सुरु हुने पत्रकार तथा नागरिक अभियन्ता कनकमणि दीक्षितले जनाएका छन् । 

    images
    images
    images

    उनका अनुसार ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सोमबार दिउँसो २ः३० बजे सो नयाँ रुटको शुभारम्भ गर्ने भएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij