Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सार्वजनिक स्थानमा फोहोर फाल्ने दिनेशलाई जरिवाना

सार्वजनिक स्थानमा फोहोर फाल्ने दिनेशलाई जरिवाना

  • काठमाडौं । काठमाडौं महानगरपालिले सार्वजनिक स्थानमा फोहोर फाल्ने एक जनालाई कारबाही गरेको छ । महानगरले दिनेश श्रेष्ठलाई २५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।  

    onlinepatrika
    Arghakhachi

    श्रेष्ठले काठमाडौं महानगरपालिका वडा नं.०७ ओम हस्पिटल अगाडि सार्वजनिक स्थानमा फोहोर फालेका थिए । महानगरले सो स्थानमा फोहोर फाल्ने दिनेश श्रेष्ठलाई २५ हजार रुपैयाँ जरिवाना गरिएको जनाएको छ ।   

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij