Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सशस्त्र प्रहरीलाई खुकुरी प्रहार गर्ने पाँच जना पक्राउ

सशस्त्र प्रहरीलाई खुकुरी प्रहार गर्ने पाँच जना पक्राउ

  • काठमाडौं । कञ्चनपुरमा सशस्त्र प्रहरीका बीओपी प्रमुखमाथि खुकुरी प्रहार गर्ने पाँच जना पक्राउ परेका छन्। दोधारा चाँदनी नगरपालिकाको कंजभेज बोर्डर आउट पोस्ट बीओपीमा कार्यरत प्रमुख सई नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार गरेको आरोमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो। 

    onlinepatrika
    Arghakhachi

    पोस्ट नजिकै शुक्रबार राति सशस्त्र प्रहरीलाई खुकुरी प्रहार गरेका थिए। राति कता घुमेको भनेर सोध्दा खुकुरी प्रहार गरेर आक्रमणकारीहरु भागेका  थिए।  खुकुरी प्रहार गर्नेहरूको परिचय प्रहरीले खुलाएको छैन।  

    AGNI GROUP

    खुकुरी प्रहारबाट सई चैंसिरको बायाँ पाखुरामा चोट लागेको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij