Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कोरोना संक्रमणबाट भारतमा १७ जनाको मृत्यु

कोरोना संक्रमणबाट भारतमा १७ जनाको मृत्यु

  • काठमाडौँ । भारतमा पछिल्लो २४ घन्टामा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अहिले ३ हजार ३२५ नयाँ संक्रमित थपिएका छन् । त्यहाँ कोरोना संक्रमणबाट ५ लाख ३१ हजार ५६४ को मृत्यु भइसकेको छ ।

    onlinepatrika
    Arghakhachi

    अहिलेसम्म संक्रमितको संख्या साढे ४ करोड पुगेको छ । कोभिडविरुद्धको खोप अभियान भारतमा पनि जारी छ । अहिलेसम्म २ करोड २० लाखले मात्र कोभिड खोप लगाएका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij