Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गण्डकीका मुख्यमन्त्री पाण्डे सरे सरकारी निवास

गण्डकीका मुख्यमन्त्री पाण्डे सरे सरकारी निवास

  • काठमाडौँ । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सरकारी निवास सरेका छन् । गत बैशाख १५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनी १६ गते शपथ सहित पदभार ग्रहण गरेका थिए । 

    onlinepatrika
    Arghakhachi

    पूजाआजा सहित पाण्डे गृह प्रवेश गरेका छन् । यसअघि मुख्यमन्त्री खगराज अधिकारीले संसद्मा विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेशमा नयाँ सरकार गठन भएको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij