Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडाैं । सेयर बजार काराेबार आज (सोमबार) बन्द हुने भएको छ । सरकारले आज अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा देशभर सार्वजनिक विदा दिएको छ ।
सोही कारण नेप्से पनि बन्द भएको हो । अब मंगलबार बिहान ११ बजे मात्र बजार खुल्नेछ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij