Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडाैं । पल शाहले बिहीबार पूर्वी सहर धरान पुगेर धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई बेल्चासहित केही औजार उपहार दिएका छन्।
शाहले बिहीबार पूर्वी सहर धरान पुगेर हर्कलाई उक्त सामग्री उपहार दिएका हुन्। इटहरीमा आयोजित नेपाली परम्परागत खाना महोत्सवमा पुगेका पलले महोत्सवबाट प्राप्त पारिश्रमिकको केही हिस्साबाट आफूले औजार खरिद गरी मेयर साम्पाङको सामाजिक कार्यमा योगदान दिएको पलले बताएका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij