Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

नेप्सेमा थप ४ कम्पनीको बोनस सेयर सूचीकृत

नेप्सेमा थप ४ कम्पनीको बोनस सेयर सूचीकृत

  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बिहीबार ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा नेपाल पुनर्बीमा कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त र निर्धन उत्थान लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।

    images
    images
    images

    नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको ५ प्रतिशत बोनसबापतको ५८ लाख २५ हजार कित्ता सेयर, प्रुडेन्सियल इन्स्योरेन्सको ३.३२५ प्रतिशत बोनसबापतको ३ लाख ९४ हजार ३ सय ९२ कित्ता सेयर, डिप्रोक्स लघुवित्तको १० प्रतिशत बोनसबापतको १३ लाख ८७ हजार ४ सय ९८ दशमलव ३३२८ कित्ता सेयर र निर्धन उत्थान लघुवित्तको १९ प्रतिशत बोनसबापतको ४१ लाख ७० हजार ५ सय ४७ दशमलव ५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij