Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्रिय सभाको बैठक स्थगित

राष्ट्रिय सभाको बैठक स्थगित

  • काठमाडौँ । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको थियो ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रिय सभा अध्यक्षका प्रेस सल्लाहकार दुर्गा प्रसाद शर्माले विशेष कारणवश आजको बैठक स्थगित भएको र भोलि बैशाख १५ गते अपराह्न ४ बजे सो बैठक बस्ने जानकारी दिएका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij