Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

तीन कम्पनीको बोनस शेयर सूचीकृत

तीन कम्पनीको बोनस शेयर सूचीकृत

  • काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

    images
    images
    images

    आज मंगलबार सगरमाथा इन्स्योरेन्सको १२.४० प्रतिशतले हुन आउने १६ लाख ५३ हजार ६ सय ९९ दशमलव ९६ कित्ता बोनस शेयर, लुम्बिनी जनरल इन्स्योरेन्सको ६.९९ प्रतिशतले हुन् आउने ९ लाख १७ हजार ६ सय ४४ दशमलव ५० कित्ता बोनस शेयर र नेपाल हाइड्रो डेभलपर लिमिटेडको ५ प्रतिशतले हुन आउने १ लाख ५९ हजार ९ सय ६५ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

    उक्त बोनस शेयर, सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij