Jul 20 2025 | २०८२, साउन ४ गते
काठमाडौँ । ब्राजिलका एक जना न्यायाधीश काठमाडौं आइपुगेका छन् । आज बिहान साढे ७ बजे ब्राजिलको उच्च अदालतका न्यायाधीश एन्टोनियो बेञ्जामिन काठमाडौं आएका हुन् ।
फ्लाई दुबईको उडान नम्बर एफजेट ११३३ बाट दुबई हुँदै एन्टोनियो काठमाडौं आएको बताइएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij