Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

प्रि–ओपन सेसनमा १.६४ अंकले घट्यो नेप्से

प्रि–ओपन सेसनमा १.६४ अंकले घट्यो नेप्से

  • काठमाडौँ । प्रि–ओपन सेसनमा बिहीबार सेयर बजार घटेको छ । नेप्से परिसूचकमा १.६४ अंकले घटेर १९१८.४८ विन्दुमा आएको छ । योसँगै आज १३ कम्पनीको ७१५ कित्ता सेयर खरिदबिक्री भएको र २ लाख ७७ हजार १६१ रुपैयाँको कारोबार भएको छ ।  

    images
    images
    images

    यो सेसनमा कुल ७ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ । यता, १३ उपसूचकहरु मध्ये ३ कम्पनीमा वृद्धि भएको छ । त्यस्तै ३ कम्पनी घटेको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij