Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

धापाखेलमा चोरी धमाधम

धापाखेलमा चोरी धमाधम

  • ललितपुर । धापाखेलमा दिउँसै चोरी भएको छ । प्रहरीका अनुसार धापाखेल बस्ने पुजा कुमारीको घरबाट ल्यापटप, सुनचाँदीका विभिन्न गहना र नगदसमेत गरी करिब ११ लाख ६९ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ । प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij