Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

टोखामा ३५ फिट अग्लो बुद्धको मूर्ति निर्माण हुँदै

टोखामा ३५ फिट अग्लो बुद्धको मूर्ति निर्माण हुँदै

  • काठमाडौँ । काठमाडौंको टोखामा ३५ फिट अग्लो बुद्धको मूर्ति निर्माण हुने भएको छ । टोखा नगरपालिकाले झोर महांकालमा ३५ फिट अग्लो बुद्धको मूर्ति निर्माण गर्न लागेको हो ।

    onlinepatrika
    Arghakhachi

    टोखा नगरपालिकाको रु ८२ लाख लागतमा ३५ फिट अग्लो बुद्धको मूर्ति निर्माण गर्न लागिएको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले  जानकारी दिए ।

    AGNI GROUP

    टोखा– १ का वडाअध्यक्ष रमेशकुमार लामिछानेले दुई वर्ष अगाडि नै उक्त मूर्ति निर्माण अगाडि बढेको भए पनि यस वर्षमात्रै निर्माण सुरू भएको जानकारी दिए ।  बुद्धको मूर्ति एक वर्षभित्र पूरा भइसक्ने सो नगरपालिकाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij