
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडाैं । प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार घटेको छ । नेप्से परिसूचकमा २ अङ्कले घटेर १९०५.९६ विन्दुमा आएको छ ।यससँगै ५ कम्पनीको २७३ कित्ता सेयर खरिदबिक्री हुँदा ४ लाख ७० हजार ५८ रुपैयाँको कारोबार भएको छ ।
यो सेसनमा कुल ३ कम्पनीमा उकालो लागेको छ भने २ कम्पनी घटेको छ । यता, १३ उपसूचकहरू मध्ये २ कम्पनीमा वृद्धि भएको र एक कम्पनी घटेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij