Jul 20 2025 | २०८२, साउन ४ गते
काठमाडौँ । नेपालका लागि दक्षिण कोरियका राजदूत काठमाडौं आएका छन् । नयाँ दिल्लीबाट राति ८ बजे राजदूत चोङ सुक पार्क काठमाडौं आएको बताइएको छ ।
नेपाल वायुसेवाको उडान नम्बर आरए ०२१८ बाट राजदूत पार्क काठमाडौँ आएका हुन् ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij