Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

नेप्सेमा दोहोरो अंकको गिरावट

नेप्सेमा दोहोरो अंकको गिरावट

  • काठमाडौं । सोमबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २३.६४ अंकले घटेर १ हजार ९ सय ८ दशमलब ०४ को विन्दुमा कायम भएको छ ।

    images
    images
    images

    नेप्सेमा आज ९२ करोड ७८ हजार बराबरको कारोबार भएको हो । आज २३ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै १८८ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज अरुण भ्याली हाइड्रोपावरको ७ करोड बढीको कारोबार भएको छ ।

    त्यस्तै, शिवम् सिमेन्ट्सको ४ करोड ३३ लाख, एनआइसी एशिया बैंकको ३ करोड ११ लाख, माछापुच्छ्रे बैंकको २ करोड ६७ लाख रुपैयाँ र हिमालयन डिष्टिलरीको २ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij